SHAREHUB SHAREHUB

पदमा बसिरहनु अनुचित लागेको भन्दै बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

Advertisement Ads
पदमा बसिरहनु अनुचित लागेको भन्दै बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा
Advertisement Ads

बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। राप्रपा नेता पाठकले जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए।

आज बुधबार उनले आफ्नो राजीनामाको पत्र उपसभामुख अप्सरा चापागाईंलाई बुझाएका छन्। पाठकले युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित लागेको कारण राजीनामा दिएको बताएका छन्।

548748975 1545085433530412 8381458254987801788 n https://bajarkochirfar.com/bagmati-provincial-assembly-speaker-pathak-resigns-saying-he-feels-it-is-inappropriate-to-continue-in-office | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स