आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिएको भए पनि तोकिएको म्यादसम्म आंशिक आवेदन परेपछि बाँकी सेयर सर्वसाधारणले किन्न पाउने गरी खुला गरिएको हो।
सेयरको मूल्य प्रति कित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आवश्यक कागजातसहित ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन्।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया