insta insta

सुनको भाउ घट्दा, चाँदीको मूल्यमा वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
सुनको भाउ घट्दा, चाँदीको मूल्यमा वृद्धि
Advertisement Ads

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन आज प्रतितोला रू. ३,१४,९०० मा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला रू. ३,१५,४०० मा कारोबार भएको थियो। यसअर्थ आज सुनको भाउ प्रतितोला रू. ५०० ले घटेको हो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी प्रतितोला रू. ५,७२५ मा कारोबार भएको थियो भने शुक्रबार रू. ५,७४० मा कारोबार भइरहेको छ। यसरी चाँदीको भाउ प्रतितोला रू. १५ ले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५,१८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 24 https://bajarkochirfar.com/as-gold-prices-fall-silver-prices-rise | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स