बोनस सेयरमा मूल्य समायोजनपछि युनाइटेड इदी मर्दीको आज कारोबार खुल्ने मूल्य कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
बोनस सेयरमा मूल्य समायोजनपछि युनाइटेड इदी मर्दीको आज कारोबार खुल्ने मूल्य कति?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड इदी मर्दी लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहिबारको अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८१.७३ रुपैयाँ कायम भएको छ । अब आज उक्त मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

unnamed https://bajarkochirfar.com/after-bonus-share-adjustment-what-will-be-united-idi-mardis-opening-price-today | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स