नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार एउटा लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतका दरले हुन आउने ९ लाख १४ हजार ३०२ कित्ता सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया