instainsta

६३ जना एसपीको सरूवा, को कहाँ पुगे ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
६३ जना एसपीको सरूवा, को कहाँ पुगे ?
AdvertisementAds

नेपाल प्रहरीले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ।

सोमबार अपराह्न जारी गरिएको सरुवा सूचीअनुसार, वैशाख महिनादेखिकै तलब र भत्ता सरुवा भएको दरबन्दीअनुसार पाइने व्यवस्था गरिएको छ।

यस पटकको सरुवामा २३ जिल्लाका प्रमुखहरू समेत परिवर्तन भएका छन्।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स