instainsta

विदेश भ्रमण र शिक्षामा सात महिनामा बाहिरियो १ खर्ब १२ अर्ब

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
विदेश भ्रमण र शिक्षामा सात महिनामा बाहिरियो १ खर्ब १२ अर्ब
AdvertisementAds

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट विदेश भ्रमण र शिक्षाका लागि १ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो अवधिमा भ्रमणका लागि ४८ अर्ब ७७ करोड रुपैयाँ, अध्ययन तथा शिक्षाका लागि ६४ अर्ब १५ करोड रुपैयाँ, र स्वास्थ्य सेवाका लागि ३६ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च ३ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो, भने शिक्षाका लागि ६६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स