नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । कम्पनीको ४% प्रतिशत अर्थात १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया