नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ५१ लाख ३७ हजार ४८९.१४ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।




प्रतिकृया