एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिले माघ १२ गते बसेको बैठकमा उक्त सेयर बिक्री गर्ने निर्णय गरेको हो।


प्रतिकृया