सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड १ लाख ५० हजार ८०१ संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहका सेयरधनीहरुको नाममा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन्। इच्छुक विद्यमान सेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आवेदन दिन सक्नेछन ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
#BajarkoChirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया