नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन–एएलजेड) विमानले नियमित उडान सुरु गरेको छ।
इटालीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सि-चेक मर्मत सम्पन्न गरेपछि विमानले पुनः उडान भर्ने तयारी पूरा गरेको हो।
आज बिहान ८:५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो। सोही विमानले फर्किंदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना यात्रु लिएर उडान भरेको छ।
मकालु विमानको पुनः सञ्चालनसँगै नेपाल एयरलाइन्सका चारवटै विमान पूर्ण रूपमा सक्रिय भएका छन्।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया