लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले यी दुवै म्युचुअल फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ७.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।













![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया