राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओका लागि आवेदन दिने सबै अयोग्य, ६० प्रतिशत अंक कटाउन सकेनन्

राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओका लागि आवेदन दिने सबै अयोग्य, ६० प्रतिशत अंक कटाउन सकेनन्
Advertisement Ads

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार उम्मेदवारहरूले आवेदन दिएका थिए, तर कुनै पनि उम्मेदवारले शैक्षिक योग्यता, अनुभव र कार्ययोजनाको मूल्याङ्कनमा ६० प्रतिशत अंक प्राप्त गर्न नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएका छन्।

महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले सीईओ पदका लागि आवेदन दिएका थिए। कम्पनीको सीईओ चयन समितिले ६० प्रतिशत अंक नपाउने कारण उनीहरूलाई सर्टलिस्टमा समावेश नगरेको जनाएको छ। रिमाल हाल कम्पनीका कार्यवाहक सीईओ हुन्।

ceo selection JAI2hrk9it https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-3 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स