insta insta

यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?
Advertisement Ads

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न निकायबाट सिफारिस प्राप्त भएपछि, कार्यालयले जेठ १९ गतेको निर्णयअनुसार ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका कम्पनीहरू आजैदेखि लागू हुने गरी कम्तीमा ६ महिना र अधिकतम दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन अयोग्य हुनेछन्।

blacklist EN33jaF7w9 https://bajarkochirfar.com/if-these-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स