बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको ३ लाख कित्ता बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले यसअघि हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँट भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामी मार्फत बिक्रीमा ल्याएको थियो । सोहि सेयर नेप्सेमा सुचिकृत भएको हो।


प्रतिकृया