ऋण नतिर्नेको काठमाडौं र ललितपुरका जग्गाहरू बेच्दै बेस्ट फाइनान्स [सूचनासहित]

ऋण नतिर्नेको काठमाडौं र ललितपुरका जग्गाहरू बेच्दै बेस्ट फाइनान्स  [सूचनासहित]

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ऋण भुक्तानी नगर्ने ऋणीहरू एस-सेन्टर प्रा.लि. र विशाल एण्ड ब्रदर्स प्रा.लि. को धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूले ३५ दिनभित्र कर्जा चुक्ता नगरेपछि बैंकले काठमाडौं र ललितपुरका विभिन्न कित्ता नम्बरका जग्गाहरू लिलाम गर्न लागेको हो।

इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात र धरौटी सहित बोलपत्र पेश गर्नुपर्नेछ। लिलाम सम्बन्धी विस्तृत शर्तहरू र सम्पत्तिको विवरण कम्पनीको प्रधान कार्यालय वा वेवसाइटबाट प्राप्त गर्न सकिनेछ।

best finance asset auction notice 1774419579262 scaled https://bajarkochirfar.com/best-finance-is-selling-land-in-kathmandu-and-lalitpur-for-those-who-have-not-paid-their-loans-with-information | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स