बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा असार १८ गते बुधबार काठमाडौँमा सम्पन्न भएको छ। सो सभाले संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने, गाभिने र प्राप्त गर्ने सम्बन्धी प्रस्तावहरू पारित गरेको छ।
सभाले प्रा. डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवालीलाई निर्विरोध रूपमा सञ्चालकमा निर्वाचित गरेको छ।
कम्पनीले आफ्ना सबै सेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया