नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन मुनाफा सञ्चित गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त नाफा वितरण नगरी हाललाई सञ्चित गर्ने निर्णय गर्दै, बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया