नबिल बैंक लिमिटेडको विशेष साधारण सभा आज भदौ १७ गते सोमबार, बिहान ११ बजे भर्चुअल माध्यम (जुम) मार्फत बस्दैछ। सभामा बैंकले ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेश गर्नेछ।
सभामा सहभागिताका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार भदौ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।


















प्रतिकृया