चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ८५ लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन गत वर्षको २६ करोड ८२ लाख रुपैयाँको तुलनामा ६.६३% कम रहेको छ। नाफा घट्नुको मुख्य कारण वित्तीय आम्दानीमा आएको कमीले गर्दा हो।
यस त्रैमासिक अवधिमा कम्पनीको विद्युत बिक्रीबाट कुल आम्दानी ३६ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ३४ करोड २८ लाख रुपैयाँको तुलनामा वृद्धि भएको देखिन्छ। कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३ अर्ब १८ करोड रुपैयाँमा पुगेको छ।
साथै, प्रति सेयर आम्दानी १०.५१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३९.८९ रुपैयाँ रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया