ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन

 ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तनपश्चात संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत पुगेको छ भने सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  यसअघि संस्थापक समूह तर्फ ५५ प्रतिशत सेयर  थियो भने सर्वसाधारण तर्फ ४५ प्रतिशत रहेको थियो ।

अब  बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा २५ लाख ४३ हजार १ सय कित्ता सेयर रहेको छ । नेप्सेमा बैंकको कुल सूचीकृत कित्ता ५१ लाख ९० हजार कित्ता रहेको छ ।

WhatsApp Image 2024 09 23 at 2.09.37 PM https://bajarkochirfar.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%a8-%e0%a4%a1%e0%a5%87%e0%a4%ad%e0%a4%b2%e0%a4%aa%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-2 | %tags


Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स