गरिमा क्यापिटलको म्युचुअल फन्ड योजनाले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएको छ ।गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ ले बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको हो।
गरिमा समृद्धि योजनाले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्नेछ । यो योजना १० रुपैयाँको दरले जारी हुनेछ । गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया