SHAREHUBSHAREHUB

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
AdvertisementAds
आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
AdvertisementAds

आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत कर नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स