नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार अर्थात् आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरे सँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बिहीवार अन्तिम कारोबार ५६० रुपैयाँको आधारमा यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले सेयर धनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएपछि समायोजन पश्चात कम्पनीको सेयर मूल्य रू ४४८ कायम भएको छ।
यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् सोमवार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया