पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोशित भएकी छन्। शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनी सञ्चारकर्मीसँग विवादपूर्ण संवादमा देखिएकी हुन्।
कार्यक्रमपछि प्रतिक्रिया लिन खोजिरहेका पत्रकार दिवाकर साहले कार्कीलाई ‘आमा दर्शन’ भन्दै सम्बोधन गरेका थिए। त्यसलगत्तै कार्कीले ‘को ले आमा भनेको ?’ भन्दै असन्तुष्टि जनाएकी थिइन्। पत्रकारले आफूले सम्बोधन गरेको बताएपछि उनले ‘तिमीहरूको आमा नै फेरिइसक्यो’ भन्दै प्रतिक्रिया दिएकी थिइन्।
त्यसपछि झाले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भने पनि कार्कीले रुखो शैलीमा ‘बालेन शाहको श्रीमतीलाई आमा भन’ भन्दै जवाफ फर्काइन् । उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै ‘आमा होइन ? बच्चाको आमा होइन ?’ भनेर प्रतिप्रश्न समेत गरिन् ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया