रास्वपाका नेता प्रणयशम्शेर राणाले पार्टीबाट किन दिए राजीनामा ?

रास्वपाका नेता प्रणयशम्शेर राणाले पार्टीबाट किन दिए राजीनामा ?

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैंका नेता प्रणयशम्शेर राणाले बिहीबार पार्टीमा आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

राणाका अनुसार, पार्टीमा आबद्ध रहँदा उनले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको पक्षमा बहस र पैरवी गर्दै आएका थिए। तर, पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै ध्यान दिएको आरोप उनले लगाएका छन्।

उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा आर्थिक अपचलन भएको आरोप पनि लगाएका छन्। साथै, आफ्नो राजीनामाले प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा मागेका छन्।

633751272 885314897728691 4374916807251676148 n https://bajarkochirfar.com/why-did-rsp-leader-pranayashamsher-rana-resign-from-the-party | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स