कांग्रेसले अहिलेसम्म क-कसलाई दियो टिकट ?

कांग्रेसले अहिलेसम्म क-कसलाई दियो टिकट ?

नेपाली कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ। बाँकी निर्वाचन क्षेत्रहरूको टिकट पनि आज मध्यरातदेखि भोलि बिहानसम्म टुंगो लाग्ने बताइएको छ।

अहिलेसम्म टिकट पाउने उम्मेदवारहरू यस प्रकार रहेका छन्।

कोशी

१.सुनिल शर्मा, मोरङ ३

२.नरेन्द्र केरुङ, पाँचथर

३.सन्तोष सुब्बा, तेह्रथुम

४.दिनेश राई, धनकुटा

५. निश्कल राई, इलाम १

६. भेषराज अाचार्य इलाम २

७ प्रकाशसिंह कार्की,सोलुखुम्बु

८ रामहरि खतिवडा ओखलढुंगा

९ बीरकाजी राइ खोटाङ

१० बिदुर बस्नेत उदयपुर १

११ रामकुमार राई उदयपुर २

१२ बालकृष्ण थापा  भाेजपुर

१३ दिपनकुमार श्रेष्ठ स‍खुवासभा

बागमती
१. दुजाङ शेर्मा, काठमाडौं ३

२.मधु आचार्य,काभ्रे २

गण्डकी
१.टेकराज पौडेल, बागलुङ २

२.कर्णबहादुर भण्डारी, म्याग्दी

लुम्बिनी
१.कसुम थापा मगर, रुकुम पूर्व

२.डा. सुधन ओली, रोल्पा

३.डा. गोविन्दराज पोखरेल, प्यूठान

४.चन्द्र भण्डारी,गुल्मी १

५.भुवन श्रेष्ठ,गुल्मी २

कर्णाली
१.दीपबहादुर शाही, जुम्ला

२.जयपति रोकाय, हुम्ला

३.कर्णबहादुर बुढा, डोल्पा

४.हर्ष बम, कालिकोट

५.दिक्पाल शाही, दैलेख २

६.केशबहादुर विष्ट, सल्यान

सुदूरपश्चिम
१.जनक गिरी, बाजुरा

२.चतुरबहादुर चन्द, बैतडी

३ नरनारायण शाह कैलाली ५

४ .धर्मानन्द जोशी,दार्चुला

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स