प्रभु बैंकले ५०,९३५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। गत असार ४ मा खुलाइएको संस्थापक सेयर बिक्री पर्याप्त नभएपछि बैंकले यी सेयर सर्वसाधारणका लागि उपलब्ध गराएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहलमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।


















प्रतिकृया