प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ। पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने तथा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत हुने क्रममा कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित तथा स्वीकृतिका लागि प्रस्तुत गरिनेछ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि मात्रै बैंकलाई वार्षिक साधारण सभा आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया