राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ। सहमतिमा जेन–जी (नव) युवाको भूमिका, भावी राजनीतिक नेतृत्व र पार्टी संरचनाबारे महत्वपूर्ण विषयहरू समेटिएका छन्।
सहमतिका अनुसार जेन–जी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनलाई अपनत्व लिने र आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा सहिद परिवारका मागलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
सहमतिको पहिलो बुँदामा ‘नव (जेनजी) युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने’ भनिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया