विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने भएको छ। कम्पनीले एफपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ ।
धितोपत्र बोर्डबाट अनुमति पाएसंगै विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गर्नेछ।
कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया