विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको वैशाख ३१ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।
साथै, सो निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया