SHAREHUBSHAREHUB

कांग्रेस सभापति देउवाको निवासमा तोडफोड: गेट फुटाएर घरभित्र प्रवेश गरे प्रदर्शनकारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
कांग्रेस सभापति देउवाको निवासमा तोडफोड: गेट फुटाएर घरभित्र प्रवेश गरे प्रदर्शनकारी
AdvertisementAds

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। प्रदर्शनकारीले मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरी तोडफोड गरेका हुन्।

जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स