ललितपुरको युलेन्स स्कुलमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। स्कुलको बाहिरी भागमा ढुंगामुढा गर्दै आगो लगाइएको बताइएको छ। यो स्कुलमा परराष्ट्र मन्त्री आराजु राणाको लगानी रहेको भनिन्छ।
जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया