युनिभर्सल पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ भने यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।
सोही बमोजिम हकप्रद सेयर निष्काशन गर्ने कार्यलाई अघि बढाउन र कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि युनिभर्सल पावर कम्पनी र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको हो।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया