SHAREHUBSHAREHUB

पूर्वाधार मन्त्री लम्साललाई एमालेको प्रश्न, ‘ठेकेदारको दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे ?’

AdvertisementAds
पूर्वाधार मन्त्री लम्साललाई एमालेको प्रश्न, ‘ठेकेदारको दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे ?’
AdvertisementAds

बिहीबार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा एमाले सांसद ऐन महरले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई “ठेकेदारको कुन खुट्टा भाँच्नुपर्ने हो?” भन्दै प्रश्न गरेका छन्।

उनले मन्त्रीले “ठेकेदारको खुट्टा भाँच्नु” भन्ने अभिव्यक्ति दिएको भन्दै त्यो कानुनअनुसार हो कि होइन भनेर प्रश्न उठाए। साथै व्यङ्ग्य गर्दै उनले “कुन ? दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे अलि प्रष्ट आएन” भन्दै टिप्पणी गरेका छन् ।

सांसद महरले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गर्दै रास्वपाले जितेको क्षेत्रमा मात्रै बजेट जाने हो कि भन्ने प्रश्न पनि उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स