SHAREHUBSHAREHUB

एमालेले सँगसँगै गर्यो प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन पेस र दल दर्ता

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
AdvertisementAds
एमालेले सँगसँगै गर्यो प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन पेस र दल दर्ता
AdvertisementAds

नेकपा एमालेले आज प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ। साथै, एमालेले आगामी फागुन २१ मा प्रस्तावित प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा पनि आजै ६६ नम्बरमा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ।

एमालेले सरकारले चुनाव गर्ने तयारीनै नगरेको आरोप लगाउँदै आएको छ। अध्यक्ष केपी शर्मा ओलीले नागरिक दैनिकसंगको कुराकानीमा पार्टी निर्वाचनमा सहभागी हुने भए पनि प्राथमिक लक्ष्य प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स