SHAREHUBSHAREHUB

मन्त्रीहरूलाई सुन किनेको बिल सार्वजनिक गर्न एमाले संसादको माग

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ४ गते
AdvertisementAds
मन्त्रीहरूलाई सुन किनेको बिल सार्वजनिक गर्न एमाले संसादको माग
AdvertisementAds

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुनको स्रोत र त्यसको बिल सार्वजनिक गर्न एमाले सांसदले माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीहरूले देखाएको सम्पत्तिमा उल्लेखित सुनको वास्तविकता र खरिदको प्रमाणबारे प्रश्न उठाएकी हुन्।

उनले भ्रष्टाचारविरुद्धको नारा लिएर गठन भएको सरकारका मन्त्रीहरूमाथि पारदर्शिताको प्रश्न उठाउँदै भनिन्, ‘यो सरकारको मन्त्रीहरूको त्यत्रो सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस् बिलविना किनबेच हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स