SHAREHUBSHAREHUB

एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै, केपी ओलीले जवाफ दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १० गते
AdvertisementAds
एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै, केपी ओलीले जवाफ दिने
AdvertisementAds

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु हुने छ।

बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। आज सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईलगायत नेताहरूले आ–आफ्ना धारणा राख्नेछन्।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आफ्ना विचार राख्ने क्रम शनिबारसम्म लम्बिएको थियो। बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स