SHAREHUBSHAREHUB

एमाले केन्द्रीय सदस्य तिम्सिनाको सुझाव – ओलीलाई पार्टीबाट समेत बर्खास्त गरौँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
एमाले केन्द्रीय सदस्य तिम्सिनाको सुझाव – ओलीलाई पार्टीबाट समेत बर्खास्त गरौँ
AdvertisementAds

नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने सुझाव दिएकी छन्।

उनीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो माग उठाएकी हुन्। यसअघि ओलीले जेन्जी आन्दोलनको दबावपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स