दुई लघुवित्त कम्पनी मर्जरमा जाने, हस्ताक्षर सम्पन्न

दुई लघुवित्त कम्पनी मर्जरमा जाने,  हस्ताक्षर सम्पन्न

जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरमा जाने सहमति भएको छ ।

मोरङ्ग जिल्ला कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा चैत १४ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

साथै नेपाल धितोपत्र बोर्डको व्यवस्थाबमोजिम साधारण सभा सम्पन्न नभएसम्म संस्थाका आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ ।

Notice jeevan bikas merger trading halt 1774763519587 https://bajarkochirfar.com/two-microfinance-companies-to-merge-signing-completed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स