जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाका संस्थापक सेयरधनी निरज पोखरेलको नाममा कायम रहेको १ हजार ४०० कित्ता सेयर बिक्रीमा राखेको हो।
यसअघि ३५ दिने सूचना प्रकाशित गरिएको भए पनि कुनै पनि विद्यमान संस्थापकले सेयर खरिद नगरेपछि अब विद्यमान संस्थापक वा इच्छुक जो कोहि व्यक्ति/संस्थाहरूलाई पुनः बिक्रीमा राखिएको हो।
सूचनाअनुसार इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको Fit & Proper Test मापदण्ड पूरा गर्ने आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा निवेदन दिनुपर्नेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया