जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई अनुरोध गरेको छ।
दुई संस्थाबीच मिति चैत १४ गते दिउँसो ४:०० बजे मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। धितोपत्र दर्ता भएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने निर्देशिका २०७९ अनुसार साधारण सभा सम्पन्न नभएसम्म २० जना आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का रहनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Jeevan Bikas Laghubitta Bittya Sanstha Ltd
JBLB|Microfinance
Last Traded Price
Rs. 1,266.20
7.00
(-0.55%)
HighRs. 1,282.00
LowRs. 1,262.00
OpenRs. 1,270.00
Volume701
Updated on: Aug 20, 2026 14:13
