त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज मंगलबार (चैत १९) देखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहनेछ।
यसअघि मर्मतकार्यका कारण दैनिक १४ घण्टामात्र सञ्चालन हुँदै आएको थियो। गत कात्तिक २३ गतेदेखि स्तरोन्नतिका लागि रातको समय बन्द गरिएको विमानस्थल अब बढाएर १८ घण्टा सञ्चालनमा ल्याइने विमानस्थल कार्यालयले जनाएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया