नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढेर तोलाको १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १ हजार ७९० रुपैयाँमा कायम भएको छ।

















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)


प्रतिकृया