नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार ८८० रुपैयाँमा कायम भएको छ।




















प्रतिकृया