नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ सयले बढेर तोलाको १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ८६५ रुपैयाँमा कायम भएको छ।




















प्रतिकृया