SHAREHUBSHAREHUB

यसकारण एमालेले गर्यो संसद विघटनविरुद्ध अदालत नजाने निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
AdvertisementAds
यसकारण एमालेले गर्यो संसद विघटनविरुद्ध अदालत नजाने निर्णय
AdvertisementAds

नेकपा एमालेले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा संस्थागत रूपमा नजाने निर्णय गरेको छ। पार्टीको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने कुरा निर्णय गरेको थियो, तर प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले रिट लिएर सर्वोच्च नजाने स्पष्ट पारे।

उनले भने, “आजै पाँचवटाभन्दा बढी रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ। हामीले राजनीतिक निर्णय अनुसार संसद विघटनको विरोध गरेका छौं, तर निवेदन लिएर अदालतमा जाँदैनौं।” एमालेले विघटन र प्रधानमन्त्री नियुक्ति संवैधानिक नभएको प्रश्न उठाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स