नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सम्पन्न बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रतिवेदन पेस गरेका छन्।
महामन्त्री शर्माले प्रस्तुत गरेको प्रतिवेदनको शीर्षक ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस : सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ रहेको छ।
यसैगरी, बन्द सत्रमा अर्का महामन्त्री गगन थापाले राजनीतिक तथा नीतिगत प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया